अनुसूची – १
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
विद्यालय खोल्ने अनुमतिको लागि दिइने निवेदन
श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यू,
जिल्ला शिक्षा कार्यालय ………….
………………………… ।
विषयः विद्यालय खोल्ने अनुमति सम्बन्धमा ।
महोदय,
शैक्षिक सत्र ………………… देखि …………………. तहको विद्यालय खोल्न चाहेकोले अनुमतिको लागि देहायका विवरणहरु खुलाई यो निवेदन गरेको छु ।
(क) प्रस्तावित विद्यालयकोः
१. नामः
२. ठेगानाः ……………….गा. वि. स./न. पा. ………….. वडा नं. ………….. गाउँ/टोल
फोनः ………………. फ्याक्स नं. …………………………….
३. किसिमः
(१) सामुदायिक (२) संस्थागत
(अ) कम्पनी (आ) शैक्षिक गुठी
४. अनुमति लिन चाहेको तह र सञ्चालन गर्ने कक्षाः
५. भविष्यमा सञ्चालन गर्न चाहेको तह र कक्षाः
(ख) प्रस्तावित विद्यालयको लागि पूरा गरिएको भौतिक पूर्वाधारः
१. भवनकोः
(१) संख्याः (२) कच्ची/पक्की/अर्ध पक्की (३) आफ्नै / बहालमा / सार्वजनिक
२. कोठाको विवरणः
कोठाको संख्या लम्बाई चौडाई उचाई झ्याल ढोकाको अवस्था प्रकाश र बत्तीको अवस्था प्रयोजन कैफियत
३. फर्निचरको संख्याः
(१) डेस्क (२) बेञ्च (३) टेबल
(४) दराज (५) मेच (६) अन्य
४. खेलकूद मैदानको अवस्था र जग्गाः (रोपनी वा विगाहामा)
५. शौचालयको संख्या (१) छात्रले प्रयोग गर्ने (२) छात्राले प्रयोग गर्ने
६. खानेपानीको अवस्थाः
७. पुस्तकालयको अवस्था तथा पुस्तकको संख्याः
८. प्रयोगशालाः सामग्रीः
९. सवारी साधनको विवरणः–
१०. शैक्षिक सामग्रीको विवरणः–
(ग) विद्यार्थी संख्याः (प्रस्तावित)
कक्षा
संख्या
(घ) शिक्षक संख्याः (प्रस्तावित)
(ङ) आर्थिक विवरणः (प्रस्तावित)
१. अचल सम्पत्तिः
२. चल सम्पत्तिः
३. वार्षिक आम्दानीः
४. आम्दानीको स्रोतः
माथि लेखिएका विवरणहरु ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदकको–
सहीः
नामः
ठेगानाः
मितिः
संलग्न गर्नु पर्ने कागजातहरुः
(१) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
(२) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामा सम्बन्धी पत्र ।
(३) प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा ।
(४) सम्बन्धित गाउँ शिक्षा समिति वा नगरपालिकाको सिफारिस ।